scheduleमगलवार माघ ७ गते, २०७६

कन्जर्वेटिभ पार्टीका लिडर बोरिस जोनसनले बाजी मार्ने अनुमान

काठमाडौँ, २७ मंसिर । बेलायतको आम चुनावमा कन्जर्वेटिभ पार्टीका लिडर बोरिस जोनसनले बाजी मार्ने अनुमान गरिएको छ । एग्जिट पोलका अनुसार कन्जर्वेटिभ पार्टीलाई पूर्ण बहुमत मिल्ने देखिएको हो ।

एग्जिट पोलका अनुसार ६५० सिटको संसदमा कन्जर्वेटिभलाई ३६८, लेबर पार्टीलाई १९१ लिबरल डेमोक्रेट्स्लाई १३, एसएनपीलाई ५५ र ब्रेग्जिट पार्टीलाई शून्य सिट प्राप्त हुने देखिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय