scheduleमगलवार माघ ७ गते, २०७६

भारत महिलाविहिन हुनसक्ने नायिका सिन्हाको चेतावनी


मुम्बई, २९ मंसिर । बलिउड नायिका सोनाक्षी सिन्हाले भारतमा कुनै पनि महिला सुरक्षित नभएकव टिप्पणी गरेकी छिन् । उनले यौन हिंसाका घटना दोहोरिइ रहे कुनै दिन भारत महिलाविहिन मुलुक हुन सक्ने खतरा औंल्याइन् ।

भारतमा पछिल्लो समय लगातार हुँदै आएको बलात्कार घटनाप्रति टिप्पणी गर्दै उनले यस्तो खतरा औंल्याएकी हुन् । ‘यस्तै हो भने कुनै पनि छोरी भारतीय हुन चाहँदैनन्,’ उनको टिप्पणी थियो ।

सोनाक्षी हाल सलमान खानसंग काम गरेको हिन्दी चलचित्र ‘दवंग–३’ को प्रमोशनमा व्यस्त छिन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय