scheduleमगलवार माघ ७ गते, २०७६

निवर्तमान सभामुख महराको बकपत्र सुरु

काठमाडौ, २९ मंसिर । संसद सचिवालयकी  कर्मचारीलाई  बलात्कार प्रयासको  आरोपमा पूर्पक्षका लागि थुनामा रहेका निवर्तमान  सभामुख कृष्णबहादुर महराको बकपत्र सुरु भएको छ। डिल्लीबजार कारागारमा रहेका महरालाई जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराइएको हो।

न्यायाधीश अम्बिरराज पौडेलको इजलाशमा महराको बकपत्र सुरु भएको हो। उनलाई बन्द इजलासमा बकपत्र गराइएको छ।

जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी उद्योगमा महरालाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय