scheduleमगलवारमाघ ६ गते, २०७७

यी तीन फिल्म एकै दिन रिलिज हुँदै

काठमाडौँ, १ पुस। बलिउडका चर्चित अभिनेताहरु सलमान खान र अक्षय कुमार । सन् २०२० को इदमा उनीहरुले एकदिनै फिल्म रिलिज गर्ने तयारी गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार सलमान खानको फिल्म राधे र अक्षय कुमारको लक्ष्मी बम फिल्म एकसाथ रिलिज हुने भएका हुन् ।

यसले दुवैको बक्स अफिस कलेक्सनमा नराम्रो असर पार्ने बताइएको छ ।

तर, उक्त दिन हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९ पनि रिलिज हुने भएको छ ।

यसले दुई बलिउड फिल्मको कमाईमा ठुलै धक्का हान्ने अनुमान गरिएको छ ।

उक्त दिन फिल्म रिलिज गर्ने कि नगर्ने फिल्म निर्माण टोलीहरु दोधारमा रहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay