बितेको एक दशकमा यी अभिनेत्रीहरुमा कस्तो परिवर्तन आयो ?
काठमाडौँ, १५ पुस । सन् २००० पछि बलिउडले नयाँ जेनेरेशन पायो । बलिउडले पनि उत्तिकै ठुलो सफलता पाउन सफल भएको छ । केही कलाकारहरुले हलिउडमा समेत प्रवेश गरे ।
बितेको एक दशकमा बलिउडमा धेरै फेरबदल आए । फिल्ममा काम गर्ने शैलीमा पनि धेरै परिवर्तन आएको छ । बक्स अफिस कलेक्सनमा पनि यसको प्रभाव ठुलै देखियो ।
स्टार अभिनेताको फिल्मलेमात्रै १०० करोड कमाउँछ भन्ने दम्भ पनि यो दशकमा बारम्बार तोडियो ।
ठुलो लगानीमा बनेका फिल्महरुलेभन्दा पनि कम लगानीमा बनेका फिल्मले बक्स अफिसमा सानदार कमाई गर्न सफल भए । बितेको एक दशकमा यी अभिनेत्रीहरुमा कस्तो परिवर्तन आयो ?
दीपिका पादुकोण
कटरिना कैफ
करिना कपुर खान
प्रियंका चोपडा
सोनाक्षी सिन्हा
अनुष्का शर्मा
ज्याकलिन फर्नानडेज
काजल
रानी मुखर्जी