scheduleमगलवारमाघ ६ गते, २०७७

बितेको एक दशकमा यी अभिनेत्रीहरुमा कस्तो परिवर्तन आयो ?

काठमाडौँ, १५ पुस । सन् २००० पछि बलिउडले नयाँ जेनेरेशन पायो । बलिउडले पनि उत्तिकै ठुलो सफलता पाउन सफल भएको छ । केही कलाकारहरुले हलिउडमा समेत प्रवेश गरे ।

बितेको एक दशकमा बलिउडमा धेरै फेरबदल आए । फिल्ममा काम गर्ने शैलीमा पनि धेरै परिवर्तन आएको छ । बक्स अफिस कलेक्सनमा पनि यसको प्रभाव ठुलै देखियो ।

स्टार अभिनेताको फिल्मलेमात्रै १०० करोड कमाउँछ भन्ने दम्भ पनि यो दशकमा बारम्बार तोडियो ।

ठुलो लगानीमा बनेका फिल्महरुलेभन्दा पनि कम लगानीमा बनेका फिल्मले बक्स अफिसमा सानदार कमाई गर्न सफल भए । बितेको एक दशकमा यी अभिनेत्रीहरुमा कस्तो परिवर्तन आयो ?

दीपिका पादुकोण


कटरिना कैफ


करिना कपुर खान


प्रियंका चोपडा


सोनाक्षी सिन्हा


अनुष्का शर्मा


ज्याकलिन फर्नानडेज

काजल


रानी मुखर्जी

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay