scheduleमगलवार फाल्गुन १३ गते, २०७६

गुड न्युजले कमायो ११७ करोड

काठमाडौँ, १८ पुस । गएको हप्ता रिलिज भएको फिल्म गुड न्युजले झण्डै ११७ करोड कमाई गर्न सफल भएको छ ।

अक्षय कुमारको प्रमुख भुमिका रहेको यो फिल्म कमेडी जनरामा आधार रहेर बनेको हो ।

पहिलो दिन १७ करोड कमाई गर्न सफल भएको यस फिल्मले दोस्रो दिन २२ करोड कमाई गरेको थियो ।

तेस्रो दिन यस फिल्मले १६ करोड कमाई गर्न सफल भएको थियो ।

उनको यस फिल्मले पनि १०० करोड क्लबमा प्रवेश गरेको छ ।

यस फिल्ममा अक्षय कुमार बाहेक करिना कपुर, कियरा आडवानीको प्रमुख भुमिका रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय