scheduleमगलवार चैत्र २५ गते, २०७६

बोक्रा बनायौ

बेलाको बोली (मुक्तक)


उखु पेल्यौ, चिनी खायौ, किसानलाई छोक्रा बनायौ
श्रमिकका पसिनामा आफूलाई धोक्राका धोक्रा बनायौ
दुई तिहाईको दुहाइ दिन मात्रै भो दुनियाँलाई-
हेर तिनका आँसु, जनतालाई सुकेका बोक्रा बनायौ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय