scheduleआइतवार चैत्र १६ गते, २०७६

फिल्म ‘सिंगम ३’ का लागि सबै कुरा फाइनल

काठमाडौँ, २१ पुस । बलिउडका चर्चित अभिनेता अजय देवगनको फिल्म सिंगम र सिंगम २ आज पनि उत्तिकै चर्चामा रहेको छ । अब भने रोहित सेट्टी र अजय देवगन मिलेर सिंगम ३ बनाउने भएका छन् ।

अक्षय कुमारसँग काम गरिरहेका रोहिट सेट्टी फिल्म सुर्यवंशीको काममा व्यस्त रहेका छन् ।

Dish_Home

उक्त फिल्मका कारण पनि सिंगम ३ को काम रोकिएको थियो ।

यसअघि निर्माण भएका सिंगम र सिंगम २ ले बक्स अफिसमा सानदार कमाई गर्न सफल भएका थिए ।

अजय देवगनका अनुसार सिंगम ३ का लागि सबै कुरा फाइनल भएको छ । फिल्म छिट्टै निर्माण हुने उनी ढुक्क रहेको उनले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय