scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

सपनामा यस्ता महिला देख्नु निकै अशुभ मानिन्छ

काठमाडौं । हामीले विभिन्न खालका सपना देख्ने गर्छौ । हरेक सपनाको आफ्नै अर्थ हुने धार्मिक विश्वास पाइन्छ । कुनै–कुनै सपनाको खास महत्व हुने ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ । त्यस्तै, सपनामा शारीरिक सम्पर्क गरेको, महिलालाई अंकमाल गरेको वा महिला देखेमा यसको अर्थ पनि फरक हुने गर्छ । सपनामा देखिने महिलाको रूप, रंग र पहिरनका आधारमा सपना शुभ वा अशुभ हो भनेर निर्धारण गर्न सकिन्छ । विशेषगरी सपनामा निम्न रुप, रंग र पहिरनका महिला देख्नु निकै अशुभ मानिन्छ ।

१. महिलासँग यौन सम्पर्क गरेको देखेमा
सपनामा कुनै महिलासँग यौन सम्पर्क राखेको देखेमा यसले नराम्रो कुराको संकेत गर्छ । यस्तो सपना देख्नु अशुभ मानिन्छ । यस्तो सपना देख्ने मानिस गम्भीररूपमा विरामी हुने संभावना बढ्छ ।

२. रातो पहिरन लगाएकी महिला देखेमा
सपनामा रातो पहिरन लगाएकी महिलासँग अंकमाल गरेको वा यौन सम्पर्क गरेको देखेमा यो निकै अशुभ मानिन्छ । यस्तो सपना देख्ने पुरुषको मृत्यु हुन सक्ने कुरा ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ ।

३.निलो आँखा भएकी महिला देखेमा
यदि तपाईंले सपनामा निला आँखा भएकी र नग्न महिला देख्नु भयो वा अंकमाल गर्नुभयो भने यसले नराम्रो कुराको संकेत गर्छ । यस्तो सपना देख्ने मानिसले मृत्यु समान संकट भोग्नु पर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

४. महिला नाचेको देखेमा
यदि सपनामा कुनै महिला नाचेको देखेमा प्रेम सम्बन्धमा खटपट आउन सक्छ । यस्तो सपना देख्ने मानिसले प्रेम सम्बन्ध समेत टुट्न सक्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय