scheduleसोमवार आश्विन १२ गते, २०७७

हट बिकिनी अवतारमा अभिनेत्री दिशा पटानी

काठमाडौँ, २२ पुस । पछिल्लो समय बलिउड अभिनेत्री दिशा पटानी निकै व्यस्त छिन् । उनले अभिनय गरेको फिल्म मलंगको ट्रेलर रिलिज भएको छ । यस फिल्ममा उनी हट बिकिनी अवतारमा समेत देखिएकी छिन् भने आदित्य रोय कपुरसँग किस सिन पनि दिएकी छिन् । उनको बिकिनी अवतार सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो फिल्म फ्रेबअरी ७ मा रिलिज हुँदैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय