scheduleशनिवार श्रावण २४ गते, २०७७

‘यति यति पानी, बालुवाटारकी रानी, नेपाल ट्रष्ट खानी, त्यति लेख्यो भने ५ वर्ष जेल जानी’

गगनदेखि प्रदीपसम्म उपस्थित (तस्बिरहरु)

काठमाडौं, २४ पुस । ‘यति यति पानी, बालुवाटारकी रानी, नेपाल ट्रष्ट खानी, त्यति लेख्यो भने ५ वर्ष जेल जानी ।’ विहीबार माइतीघर मण्डलामा यस्तो नारा लेखेको प्ले कार्ड लेखेका विद्यार्थी भेटिए । विद्यार्थीसँगै थिए कांग्रेस नेताहरु नविन्द्रराज जोशी, गगन थापा, प्रदीप पौडेल लगायतका नेताहरु ।

प्रसंग हो, सरकारले अगाडि बढाएको सूचना प्रविधिसम्बनधी विधेयकको विरुद्धमा नेपाल विद्यार्थी संगठनले आयोजना गरेको विरोध प्रदर्शन । प्रस्तुत छ साझापोस्टकर्मीले आफ्नो क्यामरामा कैद गरेका केही तस्बिरहरु-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय