scheduleशुक्रवार श्रावण ३० गते, २०७७

बार्सिलोनामा रातारात ठुलो निर्णय, भलभरडे बर्खास्त

काठमाडौँ, २९ पुस । अन्ततः बार्सिलोनाले ठुलो निर्णय लिन सफल भएको छ । बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भल्भर्डेलाई बर्खास्त गर्दै रियल बेटिसका पुर्व प्रशिक्षक क्वेक सेटिनलाई जिम्मेवारी सुम्पेको छ ।

दुई स्पेनिस लिगको उपाधि जिताउन सफल भलभरडे अन्य उपाधि दौडमा पछि परेपछि उनको व्यापक आलोचना हुँदै आइरहेको थियो । बार्सिलोनाले लगानी गरेका महँगा खेलाडीहरुलाई खेलाउन नसक्नु उनको प्रमुख कमजोरी रहेको बताइएको छ ।

बार्सिलोना सुपर कपमा एट्लेटिको मड्रिडसँग पराजित भएपछि उनको बर्खास्तीको माग चौतर्फी उठेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय