scheduleमगलवार आषाढ़ ३० गते, २०७७

मध्य सिजनमा बार्सिलोनाले प्रशिक्षक बर्खास्त गर्दा रियललाई झन् फाइदा

काठमाडौँ, २९ पुस । स्पेनिस लिगमा अन्य क्लबहरुको स्थिति खासै राम्रो नहुँदा रियल मड्रिडले भने एकाएक सुधारिएको खेल प्रदर्शन गरेको छ । सुपर कपको उपाधि जितेको रियलले स्पेनिस लिगमा पनि उत्तिकै राम्रो खेल प्रदर्शन गर्दै आइरहेको छ । जिदानको पुनरागमनसँगै खेलाडीहरुमा मनोबल बढेको समिक्षकहरु बताउँछन् ।

र्सिलोनाले एकाएक प्रशिक्षक अरनेस्टो भलभरडेलाई बर्खास्त गरेको छ ।

यसले बार्सिलोनाका खेलाडीहरुमा नराम्रो प्रभाव पार्ने र नयाँ प्रशिक्षक आएसँगै स्थापित हुन समय लाग्ने भएका कारण पनि रियललाई यस सिजन स्पेनिस लिगमा फाइदा हुने उनीहरुको भनाई छ ।

मिडिया रिपोर्टका स्पेनिस लिगमै लामो समय बिताएको भएपछि बार्सिलोनाका प्रशिक्षक क्वेक सेटिनलाई क्लबको सम्पुर्ण रणनीतिलाई सोचेअनुरुप अगाडि बढाउन समय लाग्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय