scheduleसोमवार फाल्गुन १२ गते, २०७६

एफए कप: टोटेनहम चौथो चरणमा प्रवेश

काठमाडौँ, १ माघ । गएराति भएको खेलमा टोटेनहम हट्सपरले च्याम्पियनसिप क्लब मिडिल्सब्रोलाई २–१ गोलले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । टोटेनहमका लागि खेलको दोस्रो मिनेटमा नै जियोवानी लो सेलोको गोल गर्दै अग्रता दिलाएका थिए ।

टोटनहमका लागि इरिक लामेलाले १५ औ मिनेटमा गोल गरे ।

मिडल्सब्रोका लागि जर्ज सेैविलले ८३ औ मिनेटमा एक गोल गरे ।

अब टोटेनहमले चौथो चरणको खेलमा साउथह्याम्टनसँग आमने सामने गर्नेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय