scheduleबुधवार फाल्गुन ७ गते, २०७६

म्यानचेस्टर युनाइटेडको कठिन जित

काठमाडौँ, २ माघ । गएराति भएका एफए कपमा म्यान्चेष्टर युनाईटेडले उल्भ्सलाई १–० गोलले पराजित गर्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको छ । म्यानुका लागि एकमात्र गोल जुयन माटाले खेलको ६७ औँ मिनेटमा गरेका थिए ।

म्यानुको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा म्यानुले गोल गर्न सफल भएको थियो ।

उल्भ्सका पेड्रो नेटोले दिलाएको सुरुवाती गोल भारले ह्याण्डबल देखाएको थियो ।

युनाईटेड अब चौथो चरणमा वाटफोर्ड वा ट्रेन्मेयरसंग प्रतिस्पर्धा गर्नेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय