scheduleसोमवार फाल्गुन १२ गते, २०७६

रोनाल्डोबिनाको युभेन्ट्सको सानदार जित

काठमाडौँ, २ माघ । युभेन्ट्सले कोपा ईटालियामा युभेन्ट्सले यूडिनीजलाई ४–० गोलले पराजित गरेको छ । सानदार जित हात पारेको युभेन्ट्सले क्वाटरफाईनलको यात्रा तय गरेको छ । यस सिजन उच्च फर्ममा रहेका पाउलो ड्याबालाले दुई गरे भने गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले एकएक गोल गर्न सफल भए ।

युभेन्ट्सका लागि गोन्जालो हिग्युनले १६ औ मिनेटमा गोल गरे ।

खेलको २६ औ मिनेटमा ड्याबलाले दोस्रो गोल गरे । दोस्रो हाफमा पनि युभेन्ट्स उत्तिकै बलियो देखियो । खेलको ५७ औ मिनेटमा पेनाल्टीमार्फत ड्याबलाले व्यक्तिगत दोस्रो गोल गरे ।

कोस्टाले ६१ औ युभेन्ट्सका लागि गोल गरे । यस सिजन उच्च फर्ममा रहेको युभेन्ट्सले रोनाल्डो बिना नै यो खेल जित्न सफल भएको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय