scheduleसोमवार फाल्गुन १२ गते, २०७६

रासफोर्ड घाइते भएपछि प्रशिक्षक ओले गनर तनावमा

काठमाडौँ, २ माघ । एफए कपमा म्यानचेस्टर युनाईटेडका स्टार खेलाडी मार्कस रासफोर्ड घाइते भएका छन् । आउने आइतबार म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग आमने सामने गर्दैछ । उनले उल्भ्सविरुद्ध १७ मिनेट खेलेर मैदान छाडेका थिए ।

यस सिजन उच्च फर्ममा रहेका उनले म्यानुलाई जित दिलाउन महत्वपुर्ण भुमिका खेल्दै आइरहेका छन् । लिभरपुलविरुद्ध उनी खेल्ने वा नखेल्ने अझै टुंगो नलागेको प्रशिक्षक ओले गनर सोल्सायरले बताएका छन् ।

यस सिजन म्यानुले सन्तुलित खेल प्रदर्शन गर्न सकिरहेको छैन ।

रासफोर्डको विकल्प अन्य खेलाढी हुन नसक्ने ओले गनरले बताउँदै आइरहेका छन् । लिभरपुलविरुद्ध मार्कस रासफोर्डले नखेले म्यानुको मनोबल पनि कमजोर हुन सक्ने समिक्षकहरुले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय