scheduleमगलवार माघ १४ गते, २०७६

आबुधावीमा नेपालीहरु सवार मिनिबस दुर्घटना : ५ को मृत्यु, १९ घाइते

काठमाडौं, २ माघ । बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी पाएको बताएका छन् ।

मृतकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले फेसबुकमार्फत जानकारी दिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय