scheduleमगलवार माघ १४ गते, २०७६

के तपाईंलाई थाहा छ ७ दिनमै अनुहार चम्काउने घरेलु विधि

गोरोपनमा कमी आउने धेरै कारणहरु हुनसक्छन्, जस्तो निरन्तर तेजिलो घामको प्रकाश, प्रदुषण, चाउरीपना या अनुहारमा भएका दाग-धब्बाहरु । अनुहारलाई सफा र सुन्दर बनाउनका लागि आजकाल बजारमा फेसवासदेखि लिएर अन्य विभिन्न प्रकारका उत्पादनहरु पाइन्छ ।

तर, बजारमा पाइने छालाको सुरक्षा गर्ने भनिएपनि तिनीहरु स्वास्थ्यका लागि हानिकारक हुने गरेको पाइएको छ । तर राम्रो यो हो कि तपाई आफ्नो घरमै उपलब्ध हुने प्राकृतिक चिजहरुको प्रयोगले पनि छालालाई गोरो बनाउन सक्नुहुनेछ ।

तपाईले छाला गोरो बनाउनका लागि बजारका उत्पादनहरु प्रयोग गर्दै आउनुभएको छ भने अब त्यो झन्झट नगर्नुहोस् । किनकी आज हामी तपाईलाई एक यस्तो घरेलु उपायबारे जानकारी गराउँदै छौं कि जसले सात दिनमै तपाईको छालामा ह्वात्तै गोरोपना बढेर आउँछ ।

सामग्री :-
पाकेको गोलभेडा र ताजा दुध

विधि :-

यस प्रयोगलाई तयार गर्नलाई मान्नुस् बच्चाको काम हो ।

पहिले गोलभेडालाई काटेर टुक्रा-टुक्रा पार्नुहोस् । त्यसको बियाँ निकाल्नुहोस् ।
अब टमाटरको गुदीको रस निकाल्नुहोस् ।
अब टमाटरको गुदीको रस र नमालेको दुधलाई मिसाउनुहोस् । अब तपाईको मिश्रण तयार भयो ।
तयार भएको मिश्रणलाई दिनहुँ अनुहारमा करीब पन्ध्र मिनेट जति मालिस गर्नुहोस् र त्यसपछि अनुहार धुनुहोस् ।

यस मिश्रणले केवल एक हप्तामा नै तपाईको अनुहारमा निखारता, चमक एवं गोरोपना ल्याउँछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय