scheduleमगलवार फाल्गुन १३ गते, २०७६

चेल्सीलाई नमिठो झट्का

काठमाडौँ, ५ माघ । गएराति भएको ईङ्लिस प्रियिमर लिगमा न्युक्यासल युनाइटेडले चेल्सीलाई नमिठो झट्का दिएको छ । न्युक्यासलले घरेलु मैदानमा भएको खेलमा चेल्सी १-० गाेलले पराजित भएको हाे ।

खेलको अन्तिम समयमा इसाक हेडनले गोल गरेपछि चेल्सी पराजित हुन पुग्यो ।

चेल्सी ३९ अंकका साथ लिगको चौथो स्थानमा रहेको छ । न्युक्यासल २९ अंक सहित तालिकाको १२ औं स्थानमा उक्लेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय