scheduleमगलवार फाल्गुन १३ गते, २०७६

आर्सनल पुनः बराबरीमा सिमित

काठमाडौँ, ५ माघ । प्रिमियर लिगमा आर्सनल पुनः बराबरीमा रोकिएको छ । आर्सनलले सेफिल्ड युनाइटेडसँग एकएक गोलको बराबरी खेल खेलेको हो । खेलको ४५ औं मिनेटमा ग्राबियल मार्टीनेलीको गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८३ औं मिनेटमा सेफिल्डका लागि जोन फ्लिकले बराबरी गोल फर्काए ।

आर्सनल २३ खेलबाट २९ अंकका साथ लिगको दशौँ स्थानमा रहेको छ ।

सेफिल्ड ३३ अंकका साथ लिगको सातौं स्थानमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय