scheduleमगलवार फाल्गुन १३ गते, २०७६

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडाैं, ५ माघ ।  सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछ । सातौं चरणअन्तर्गत आज न्यूरोड टिम एनआरटी र एपीएफ तथा फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबबीच खेल हुने एन्फाले जानकारी दिएको छ ।

दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । आज दिउँसो १२ बजे एनआरटी र एपीएफबीचको खेल हुनेछ भने दिउँसो ३ बजे फ्रेण्ड्स र सरस्वतीले खेल्नेछन्

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय