scheduleसोमवार आश्विन १२ गते, २०७७

ओली र दाहालले लगाए सभामुखको टुंगो, सचिवालय ४ बजे बस्ने

काठमाडौँ, ५ माघ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सभामुखको उम्मेदवार टुंगो लगाएका छन्।

करिब चार महिनाको रस्साकस्सीपछि ओली र दाहालले पूर्व माओवादीका तर्फबाट नेता अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउन आइतबार बिहान सहमत भएको स्रोतले बताएको छ । तर यसबारे आधिकारिक जानकारी ओली र दाहाल दुवै पक्षबाट आएको छैन।

नाम अनुमोदनका लागि साँझ चार बजे केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय