scheduleसोमवार फाल्गुन १२ गते, २०७६

जेएनयुमा फेरि घट्यो कुटपिटको घटना

काठमाडौँ, ७ पुस । दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय फेरि चर्चामा छ। केही दिन अगाडि मारपिट काण्डका कारण चर्चामा रहेको यो विश्वविद्यालयमा पुन कुटपिटको घटना भएकोछ ।

विश्वविद्यालयका एक विद्यार्थीलाई कथित केही विद्यार्थीहरूले आक्रमण गरेपछि पुनः जेएनयुको माहौल बिग्रिने बताइएको छ ।

सफदरजं नाम गरेका विद्यार्थीमाथि आक्रमण भएको बताइएको छ । उनलाई गम्भिर चोट लागेको बताइएको छ । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

यसबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय