scheduleमगलवार कार्तिक ११ गते, २०७७

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, ७ माघ । मंगलबार सुनको भाउ पुनः उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७५ हजार ३ सय तथा तेजावी सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भईरहेको  छ ।

आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay