scheduleसोमवार फाल्गुन १२ गते, २०७६

धादिङमा ट्रक दुर्घटना : ४ को मृत्यु, कयाैं घाइते

धादिङ, ७ माघ । धादिङको निलकण्ठ नगरपालिका-८ मा मंगलबार ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३० जनाभन्दा धेरै घाइते भएको बताइएको  छ । मृत्यु  भएकाहरुको  परिचय खुलेकव छैन् ।

धादिङको ढोला मण्डली माईबाट फर्किने क्रममा ट्रक पल्टिएको धादिङ प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय