scheduleमगलवार फाल्गुन १३ गते, २०७६

बार्सिलोनाको सानदार कमव्याकमा ग्रिजम्यानको दुई गोल

काठमाडौँ, ९ माघ । बार्सिलोनाले कोपा डेल रेमा इबिजालाई २–१ गोलले पराजित गरेको छ । लियोनल मेस्सीबिना नै उत्रिएको टिमका लागि सबैभन्दा विश्वास ग्रिजम्यानमाथि रहेको थियो । उनले आफ्नो जिम्मेवारी राम्रोसँग बुझ्दै खेलमा प्रभाव जमाउन सफल भए ।

बार्सिलोनाका लागि खेलको नवौ मिनेटमा जाभी पेरेजले गोल गर्दै इबिजालाई अग्रता दिलाएका थिए ।

बार्सिलोनाका लागि खेलको ७२ औ मिनेटमा ग्रिजम्यानले बराबरी गोल फर्काए ।

खेलको अन्तिम समयमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय