scheduleबुधवार फाल्गुन ७ गते, २०७६

सुन प्रतितोला ७५ हजार रुपैयाँ

काठमाडौं, ९ माघ ।  बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार तोलामा ७४ हजार ८०० रहेको छापावाल सुनको मूल्य बिहीबार ७५ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । चाँदी तोलामा  ५ रुपैयाँ बढेर ८८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय