scheduleसोमवार आश्विन १२ गते, २०७७

प्रदेश १ मा लोकसेवा आयोगका पदाधिकारी नियुक्त

मोरङ, ९ माघ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नियुक्ति गरेका छन् ।

प्रदेश सरकारले गरेको सिफारिस अनुसार उनले नेपाल सरकारको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराईलाई अध्यक्ष र सदस्यमा मुख्यमन्त्री

कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र प्राध्यापक एवं साहित्यकार सजना दाहाललाई नियुक्त गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय