scheduleमगलवार फाल्गुन १३ गते, २०७६

१६ जुवाडेसहित वडाध्यक्ष पक्राउ


धनगढी, १३ माघ । नेपाल प्रहरीले कैलालीको गोदावरी नगरपालिकामा एक जुवाघरमा झापा मारेको छ । प्रहरी अपरेशनमा परी एक वडाध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार स्थानीय एक जुवाअड्डामा जुवा खेलिरहेका गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ परेका हुन् ।

घटनाबारे विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत् जानकारी दिइने प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय