scheduleआइतवार आषाढ़ २१ गते, २०७७

हनुमान चालिसा

ऋषि बस्ताकोटी

माफ गर यसपाली तिम्रो सभामा आउन सकिएन,
स्वाभिमानी शिरमाथि कलंकित टोपी लाउन सकिएन,
अलिअलि भजन त गाएकै हो तिम्रा लागि हिजो अस्ति-
सिंगै हनुमान चालिसा गाऊ भन्यौ गाउन सकिएन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय