scheduleसोमवार जेष्ठ १२ गते, २०७७

पुरुषहरुले यस्ता खानेकुराहरु नखाएकै राम्रो

केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य बिमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

१. कफी र कोल्ड ड्रिक

Dish_Home

एक रिसर्चका अनुसार जो पुरुष ज्यादामात्रामा कफी वा कोल्ड ड्रिक पिउँछन् उनीहरुको स्पर्मको संख्यामा कमी आउन सक्छ ।

२. रिफाइन शुगर

रिफाइन सुगरमा एम्पटी क्यालोरी बढी हुने गर्छ । यसले पुरुषलाई फाइदा पुर्याउनुको सट्टा मोटोपना बढाउने काम गर्छ ।

३. टी ट्री लेवडर ओएल

यसको सेवन ज्यादा गर्दा यसले पुरुषहरुको स्तन बढेर महिलाको जस्तै हुनसक्छ । यसको सेवन पुरुषले निकै कम गर्नुपर्छ ।

४. पुदिना

पुदिनामा मेथोनको मात्रा धेरै हुन्छ । यसले पुरुषको यौन क्षमतामा निकै प्रभाव पार्ने काम गर्छ ।

५. अल्कोहल

ज्यादामात्रामा अल्कोहलको सेवन गर्नाले मेल रिप्रोडक्सन सिस्टममा प्रभाव पार्नेगर्छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय