scheduleआइतवार चैत्र २३ गते, २०७६

सुन तस्करीको अभियोगमा भारतीय पक्राउ

विराटनगर, २१ माघ ।  सुन तस्करी गरेको अभियोगमा मोरङ प्रहरीले एक भारतीयलाई मंगलबार पक्राउ गरेको छ ।

भारत विहार राज्यको कटिहार ग्राम पञ्चायत वडा नं २० निवासी ६२ वर्षीय चन्दन भौमिकलाई विराटनगर भन्सार ढोकामा पक्राउ गरिएको हो ।

Dish_Home

अभियुक्त भौमिकलाई सुनका दुई चुरासहित नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय