scheduleआइतवार चैत्र १६ गते, २०७६

निरो नयाँ नयाँ

बेलाको बोली (मुक्तक)


बाँसुरी चाहीँ उही पुरानो, निरो नयाँ नयाँ,
कथा कहिल्यै फेरिंदैन, हिरो नयाँ नयाँ,
समस्याका भाइरसहरू एकपछि अर्को –
छिद्रहरू भेटेपछि छिर्‍यो नयाँ नयाँ ।

-ऋषि बस्ताकोटी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय