scheduleआइतवार चैत्र २३ गते, २०७६

मेयर हातपात काण्ड : सप्तरीका सबै स्थानीय तह बन्द

काठमाडौं, २३ माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहलाई हातपात तथा गालीगलौज गरेको विरोधमा सप्तरीका सबै स्थानीय तहका सेवा बन्द गरिएको छ।

स्थानीय युवाहरूले एक कार्यक्रममा सहभागी हुन गएका मेयर साहमाथि गालीगलौज तथा हातपात गरेको विरोधमा बिहीबार स्थानिय तहका  सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।

Dish_Home

मेयर साहका अनुसार कार्यक्रममा जाने क्रममा उनी र सँगै रहेका कर्मचारीलाई बाटो छेकेर केही स्थानीय युवाहरूले गालीगलौज गरेका थिए।

घटना भएपछि तुरुन्तै सबै पालिकाहरू बैठक बसेको थियो।

गालीगलौज गर्ने तीन जनालाई प्रहरी नियन्त्रणमा लिइएको र अरु बाँकी भागेको बताइएको छ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय