आमा बनिन् अभिनेत्री कल्की कोचलिन

साझापोस्ट

काठमाडौँ, २६ माघ । बलिउडकी चर्चित अभिनेत्री कल्की कोचलिन आमा बनेकी छिन् । कल्की र उनको ब्बोइफ्रेण्ड हर्षबर्गलाई पुत्रीलाभ भएको छ । उनले यसको जानकारी इन्स्टाग्रामबाट दिएकी हुन् ।

लामो समयदेखि उनीहरु लिभिङ रिलेशनमा बस्दै आइरहेकी छिन् । सन् २०१५ मा उनी र फिल्म निदेर्शक अनुराग कश्यपबीच डिभोर्स भएको थियो ।