scheduleबिहिवार चैत्र २७ गते, २०७६

हलिउड अभिनेता ब्राड पिटले ओस्कार अवार्ड जिते

काठमाडौँ, २७ माघ । हलिउड अभिनेता ब्राड पिटले ओस्कार अवार्ड जित्न सफल भएका छन् । गएको वर्ष रिलिज भएको फिल्म ‘वन्स अपअन अ टाइम इन हलिउड’ बाट नोमिनीमा परेका उनले अवार्ड जित्न सफिल भएका हुन् ।

यस फिल्मलाई क्वेन्टिन टारेन्टिनोको निर्देशनमा बनाइएको हो । यस फिल्ममा विशेष भुमिकामा देखिएका उनले ओस्कार अवार्ड जित्न सफल भएका हुन् ।

Dish_Home

अमेरिकामा भएको ओस्कार अवार्ड समारोहमा उनले सहअभिनेताको अवार्ड हात पारेका हुन् ।

सन् २०१४ मा ‘१२ इयर्स अ स्लेभ’ मा निर्माताका रुपमा उनले अवार्ड जित्न सफल भएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय