scheduleबिहिवार चैत्र २७ गते, २०७६

सलमान खानलाई विवाह गर्न सुझाव

काठमाडौँ, २७ माघ । बलिउडका चर्चित अभिनेता सलमान खानलाई गायक अदनान स्वामीले विवाहको सल्लाह दिएका छन् । सलमान खान हालसम्म पनि अविवाहित रहेका छन् । उनीसँगै काम गरेका अन्य साथीहरुले सन्तानहरुले फिल्ममा डेब्यु गरेर पनि चर्चा कमाइसकेका छन् ।

तर, सलमान खानले अझै पनि विवाहको सुरसार गरेका छन् ।

Dish_Home

अदनान स्वामीले सलमान खानलाई विवाह गर्न सल्लाह दिएका छन् ।

बिग बोसको सेटमा पुगेका उनले सलामन खानलाई विवाह गर्न भनेपछि हाँसोको लहर चलेको थियो । आफुले तीनपटक सम्म विवाह गरेको र सलमान खानलाई पनि विवाह गर्न सुझाव दिएका हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय