scheduleआइतवार चैत्र २३ गते, २०७६

‘ए’ डिभिजन लिग : एपीएफ र ब्रिगेडको बराबरी

काठमाडौं, १ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र ब्रिगेड ब्वाईज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको लिगको आफ्नो अन्तिम खेलमा एपीएफ र ब्रिगेडले १–१ गोलको बराबरी खेले ।

Dish_Home

एपीएफका आशिष लामाले सुरुवाती गोल गरेका थिए । उक्त खेलमा आशिषले नौ गोल गरेका छन् ।

। दोस्रो हाफमा ब्रिगेडका विजय गुरुङले गोल गर्दै खेललाई बराबरीमा सकेका थिए । म्यान अफ दी म्याच भएका एपीएफका नविन लामाले १० हजार रुपैयाँ पुरस्कार पाए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय