scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

इतिहासमा जनमुक्ति सेना : जनयुद्धमा यसरी भएको थियो खोटाङ आक्रमण (भिडियो)

काठमाडौं । १० वर्षको सशस्त्र जनयुद्धमा धेरै चौकीहरु आक्रमण भए । भनिन्छ प्रेम र युद्धमा जे पनि जायज हुन्छ तर यो भावनाको कुरा हो । आकाश धर्ती थर्काउनेगरी सुरु भएको जनयुद्धमा हजारौं योद्धाहरु घाइते भए । हजारौं अपाङ्ग छन् ।

आज जनयुद्ध दिवस । हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरिन्छ । जनयुद्धकारी शक्तिहरु अहिले अलगथलगको अवस्थामा विभिन्न टुक्रामा विभाजित छन् ।

जनयुद्धले परिवर्तनका विभिन्न एजेन्डाहरुलाई स्थापित गर्‍यो । यहाँ त्यही जनयुद्धको क्रममा खोटाङ आक्रमणको तयारी र भिडन्तको केही सम्पादन नगरिएको दृश्य प्रस्तुत गरिएको छ-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय