scheduleआइतवार चैत्र १६ गते, २०७६

अन्तिम पटक टोटनहमले कहिले जितेको थियो उपाधि ?

 

काठमाडौँ, २ फाल्गुन । पछिल्लो समय टोटनहमले प्रशिक्षक जोसे मोरिन्होलाई अनुबन्ध गरेसँगै उपाधि जित्ने सपना बुनेको छ । मोरिन्हो जुन क्लब गएका छन् त्यो क्लबलाई उपाधि जिताएरै छोडेका छन् । टोटनहमले कुनै पनि उपाधि नजितेको झण्डै १२ वर्ष भइसकेको छ ।

Dish_Home

अन्तिम पटक टोटनहमले जितेको उपाधि भनेको लिग कप हो ।

सन् २००८ मा टोटनहमले चेल्सीलाई पराजित गर्दै लिग कप जितेको थियो ।

मोरिन्होको आगमनसँगै टोटनहमले उपाधि जित्ने अनुमान गरिएको छ ।

उनले पोर्तो, चेल्सी, रियल मड्रिड, इन्टर मिलान, म्यानचेस्टर युनाइटेडलाई उपाधि जिताउन सफल भएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय