scheduleशुक्रवार श्रावण ३० गते, २०७७

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने

काठमाडौँ, २ फाल्गुन । सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री के पी ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा सरकारले दुई वर्षको अवधीमा प्राप्त गरेका उपलब्धीबारे चर्चा गर्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय