scheduleबिहिवार चैत्र २० गते, २०७६

उल्भ्सले लेस्टर सिटीलाई गोलरहित बराबरीमा रोक्यो

काठमाडौँ, ३ फाल्गुन । गएराति भएको प्रिमियर लिगमा उल्भरह्याम्टन र लेस्टर सिटीले गोलरहित बराबरी खेल खेलेका छन् । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेका थिए तर गोल गर्न भने सकेनन् ।

यस सिजन दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका छन् ।

Dish_Home

लिगको तेस्रो स्थानमा रहेको लेस्टरले २६ खेलबाट ५० अंक जोड्न सफल भएको छ भने उल्भ्स ३६ अंकसहित लिगको सातौँ स्थानमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय