scheduleशुक्रवार चैत्र २८ गते, २०७६

फिल्म लव आजकलको पहिलो दिनको कमाई कति ?

काठमाडौँ, ३ फाल्गुन । शुक्रबार रिलिज भएको फिल्म लबअजकलले बक्स अफिसमा धमाकेदार कमाई गर्न सफल भएको छ । पहिलो दिनमा नै यस फिल्मले झण्डै १४ करोड भारु कमाउन सफल भएको छ । कात्र्तिक आर्यन र सारा अली खानको प्रमुख भुमिका रहेको यस फिल्मका गीतहरु पहिला नै हिट भइसकेका थिए । पहिलो दिन राम्रो कमाई गर्न सफल यस फिल्मले यस साता राम्रो रेकर्ड राख्ने अनुमान गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय