scheduleबिहिवार चैत्र २७ गते, २०७६

बसले बिजुलीको पोलमा ठक्कर दिएपछि…

काठमाडौँ, ४ फाल्गुन । पोखरा महानगरपालिका ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्र अगाडि बस दुर्घटना भएको छ । ना ४ ख ९३६६ नम्बरको बसले बिजुलीको पोलमा ठक्कर दिदा बिजुलीको पोल ढल्न गई पैदल यात्री घाइते भएका छन् ।

घाइते हुनेमा कास्की माछापुच्छ्रे गाउँपालिका २ भुर्जुङखोलाकी ४६ कृष्ण कुमारी विकलाई लागेर घाईते भई भएकी छन् ।

Dish_Home

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय