scheduleशनिवार चैत्र २२ गते, २०७६

रहिम स्टर्लिङको मुल्य १८० मिलियन पाउण्ड

काठमाडौँ, ४ फाल्गुन । म्यानचेस्टर सिटीका स्टार खेलाडी हुन् रहिम स्टर्लिग । उनलाई अनुबन्ध गर्न रियल मड्रिडले चाहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई अनुबन्ध गर्न रियलले १८० मिलियन पाउण्ड तिर्नुपर्ने बताइएको छ ।

लिभरपुलबाट म्यानसिटीमा आएका उनलाई रियलले लामो समयदेखि अनुबन्ध गर्न चाहिरहेको छ ।

Dish_Home

रियलका प्रशिक्षक जिनेदिन जिदानले उनलाई अनुबन्ध गर्न चाहेको बताइएको छ ।

आउने सिजन स्टर्लिग रियलमा जाने सम्भावना रहेको बताइएको छ ।

म्यानसिटीलाई युइएफएले दुई सिजनको प्रतिबन्ध लगाएपछि केही खेलाडीहरु निराश भएको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय