scheduleशुक्रवार चैत्र २८ गते, २०७६

तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त, शपथ ग्रहण आजै

काठमाडाैं, ५ फागुन । पुर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानून न्याय तथा संसदीय मामला मन्त्री नियुक्त भएकी छन् ।

सभामुख पदमै दावी गर्दै आएकी तुम्बाहाङ्फेको आजै दिउँसो साढे तीन बजे  शपथ ग्रहणको कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Dish_Home

यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् ।

समाजवादी पार्टी, नेपालले सरकार छोडेपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्रालयका मन्त्री भानुभक्त ढकालले समाल्दै आएका थिए।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय