scheduleशनिवार चैत्र २२ गते, २०७६

पदभार ग्रहण गर्दै शिवमायाले भनिन्- कानून मैले रोजेको मन्त्रालय हो


काठमाडौं, ५ फागुन । पुर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानून न्याय तथा संसदीय मामला मन्त्रीको पदभार ग्रहण गरेकी छिन् ।

सभामुख पदमै दावी गर्दै आएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री ओलीले कानून मन्त्रीमा सिफारिस गरेपछि आजै दिउँसो साढे तीन बजे शपथ ग्रहण गरेकी छिन् । शपथ लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी उनले आफू जिम्मेवारीबाट नभाग्ने प्रतिक्रिया दिइन् ।

‘यो मैले रोजेको मन्त्रालय हो,’ उनले भनिन्, ‘समय र परिस्थतिले मलाई कानूनमै ल्याईपुर्‍यायो ।’

Dish_Home

समाजवादी पार्टी, नेपालले सरकार छोडेपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्रालयका मन्त्री भानुभक्त ढकालले समाल्दै आएका थिए।

पदभार ग्रहण गर्दै जिम्मेवारीबाट नभाग्ने बताइन । आफैले रोजेको मन्त्रालय भएको भनाइ । समय र परिस्थितिले कानूनमा पुरा्‍यो

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय