scheduleआइतवार चैत्र २३ गते, २०७६

४५ वर्षपहिले यस्तो थियो उत्तर कोरिया, हेर्नुहोस् तस्बिरमा

एजेन्सी । उत्तर कोरिया आफ्नो आणविक कार्यक्रमका लागि अहिले चर्चाको शिखरमा भए पनि यसअघि पनि संसारमा चर्चामै थियो । यहाँ ७० र ८० को दशकका केही यस्ता तस्बिरहरु छन्, जतिबेला उत्तर कोरियाले आफूलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरेको पुष्टि हुन्छ । यद्यपि, उनीहरुले केवल कम्युनिष्ट शासन भएका मुलुकका नागरिकलाई मात्रै पर्यटकको रुपमा स्वीकार गर्ने गर्दथे ।

– नेता किम इल संग मानिसहरुलाई आफ्नो देश गुमाउन चाहन्थे भन्ने यो तस्बिरले प्रष्ट बनाउँछ ।
– यी तस्बिरहरुका समुद्री किनारमा आनन्दित पर्यटकहरु देख्न सकिन्छ । उनीहरु पार्क राइड्सका मज्ला लिइरहेका छन् । भलिबल खेलिरहेका र स्थानीय खानाको स्वाद लिइरहका भेटिन्छन् ।
– यी तस्बिरहरु सोभियत युनियन विभाजन हुनुभन्दा अगाडि कै तस्बिरहर हुन् । किम इल संगको शासनको बेला केवल कम्युनिष्ट मुलुकका नागरिक मात्रै उत्तर कोरिया आउन सक्थे । अरुको आगमन प्रतिबन्धित थियो ।
– अहिले पनि धेरै मानिसहरु प्योंगयांगमा बिदाको योजना बनाउँदैनन्, तर पनि यहाँको पर्यटन आम्दानीको महत्वपूर्ण स्रोत हो । यसलाई किम जोंग उनले पनि बढावा दिइरहेका छन् ।
– यहाँ आउने अधिकांश पर्यटकहरु पश्चिमका हुन् जसलाई निर्देशित यात्रा भनिन्छ । देशको राजधानीभन्दा बाहिर जान सजिलो थिएन ।
– प्योंगयांगको जीवनशैली संसारका अरु ठूला शहरहरुको जस्तै छ । यहाँ आउने सबै पर्यटकहरु यहाँको नियमद्वारा नियन्त्रित हुन्छन् । उनीहरु कहाँ जाने, के गर्ने र के नगर्ने पूर्वनिर्धारित हुन्छ ।
हेर्नुहोस् केही तस्बिरहरु-

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय