scheduleबिहिवार चैत्र २७ गते, २०७६

च्याम्पियन्स लिगः आज राति दुई विशेष खेल हुँदै

काठमाडौँ, ७ फाल्गुन । आज राति च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा विशेष दुई खेलहरु हुँदैछ । पहिलो खेलमा इटालियन क्लब एट्लान्टाले स्पेनिस क्लब भ्यालेनसियासँग आमनेसामने गर्दैछ भने दोस्रो खेलमा टोटनहमले आफ्नो घरेलु मैदानमा जर्मन क्लब आरबि लिजपिडसँग खेल खेल्दैछ ।

पहिलो लेगमा सानदा खेल खेल्ने दाउमा दुवै क्लबहरुको तयारी रहेको छ भने अवे गोलको फाइदा उठाउन गोल गर्ने रणनीतिमा अवे खेल खेल्ने क्लबहरुको रणनीति रहेको छ ।

Dish_Home

गएको सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनहमले यस सिजन पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने दाउमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय